Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीलाई कोरोना संक्रमण

    गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो ।



    अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।



    कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार