Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

    चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.7K
    SHARES

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मिर्गौलाको समस्याबाट पीडित कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि उनको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।



    श्वासप्रश्वासका साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले उनको डाइलायसिस पनि गरिएको थियो ।  चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार