Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बुटवलको कोरोना विशेष अस्पतालमा  ७८ वर्षीय संक्रमितको मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा  ७८ वर्षीय संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 2.3K
    SHARES

    बुटवल । कोरोना संक्रमित ७८ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा  मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।



    मधुमेह र उच्च रक्तचापले समस्याग्रस्त भदौ ४ गते अस्पताल भर्ना भएका का थिए । उनको  भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।



    कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार