Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालनमा आउने

    लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालनमा आउने

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

    यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार