Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.5K
    SHARES

    चितवन। चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस(कोभिड-१९ )संक्रमित महिलाको  मृत्यु भएको छ ।

    कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले यसबारेमा आधिकारिक जानकारी दिने जनाएको छ।



    यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।  चितवनमा हिजो मात्रएकैदिन तीन जनाको मृत्यु भएको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार