Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अवरुद्ध सडक सञ्चालनमा

    अवरुद्ध सडक सञ्चालनमा

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ। सुक्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।



    पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार