Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भक्तपुरबाट चितुवाको छालासहित चारजना पक्राउ

काठमाडाैं । प्रहरीले बाघ वा चितुवाको जस्तो देखिने छालासहित भक्तपुरबाट चार जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ८, सुठा डेरा गरी बस्‍ने रामेछाप सुनापाती गाउँपालिका ५ रुपाकोट घर भएका १८ वर्षीय किशोरलगायत अन्य छन् ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल, ८ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077