Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद्काे नियमित बैठक बालुवाटारमा शुरू

काठमाडाैं । मन्त्रीपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएकाे छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको जानकारी दिए ।

आज बसेको बैठकमा हवाई उड्ययन, विद्यालय सञ्चालन लगायतका विषयमा केही निर्णय हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077