Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मेडिसिटी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

    मेडिसिटी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएकाे छ।

    ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हाे। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।



    ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार