Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर केन्द्रविन्दु भएर ३.५ रेक्टरस्केलको भूकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार पहराह्न  ४ बजेर तीस मिनेट जाँदा ३ .५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएकाे छ ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ। भूकम्पकाे धक्का महशुस काडमाडाैं उपत्यकािभत्रका तीन वटै जिल्लामा गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077