Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

    नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० मूल्यमा खरिद बिक्री भए ।

    स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । होटल २.२९, जलविद्युत् २.२ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । बैंकिङ १६.५, व्यापार ८.५१, विकास बैंक ४.७३, वित्त ३.३३, निर्जीवन बीमा २५९.६४, उत्पादन ५.७३, अन्य १३.७९, लघुवित्त २७.६५, जीवन बीमा ३३८.८ अङ्कले बढेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार