Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप १०० जनामा कोरोना संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज

    थप १०० जनामा कोरोना संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार