Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बैंकिङ कसुरको मुद्दामा तत्कालिन सिद्धार्थ  डेभलपमेन्ट बैंकका संचालक पक्राउ

    बैंकिङ कसुरको मुद्दामा तत्कालिन सिद्धार्थ  डेभलपमेन्ट बैंकका संचालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी) ले बैंकिङ कसुरको मुद्दामा सिद्धार्थ  डेभलपमेन्ट बैंकका तत्कालिन संचालक मधुसुदन सिलवाललाई पक्राउ गरेको छ।

    उच्च अदालत पाटनबाट ३ बर्ष कैद र एक करोड रुपैया जरिमाना ठहर भएका सिलवाललाई पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिए।



    अदालतको सो फैसलापछि फरार रहँदै आएका सिलवाललाई आज नयाँ बानेश्वरबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ।



    सिद्धार्थ डेभलपमेन्ट  बैंक जनता बैंकसँग मर्ज भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार