Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मोबाइल र सुनचाँदी चोरेको आरोपमा बाबु–छोरा पक्राउ

काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा मोरङबाट बाबु–छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारीका ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ छन् ।

उर्लाबारी–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी चोरी गरेको आरोपमा प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077