Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना अपडेट : १५६ जना संक्रमित थपिदा ५८ जना मुक्त

    कोरोना अपडेट : १५६ जना संक्रमित थपिदा ५८ जना मुक्त

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    नेपालमा अहिलेसम्म ४० जनाको कोरोना भाइरसको सक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ६९५ पुगको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार