Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपाको सचिवालय बैठक ३ बजे  बोलाइयो

    नेकपाको सचिवालय बैठक ३ बजे  बोलाइयो

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुनः सचिवालय बैठक ३ बजे  बोलाइएको छ । एक महिनादेखि पटक पटक स्थगित हुँदैआएको स्थायी कमिटी बैठकबाट कुनै निष्कर्ष ननिस्केपछि नेकपाले पुनः सचिवालय बैठक बोलाएको छ ।

    शुक्रबार स्थायी समिति बैठक राखिएकोमा स्थगित गरी शनिबार ३ बजे सचिवालय बैठक बोलाइएको छ । नेकपाको स्थायी कमिटी बैठक असार १७ देखि स्थगित हुँदैआएको छ ।



    स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् । जसले गर्दा नेकपा नै विभाजन हुने चिन्ता नेता कार्यकर्तामा चिन्ता छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार