Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्मिता र राजनराजको ‘मायालु तिमी २’ युट्युव ट्रेण्डिङमा (भिडियो सहित)

    स्मिता र राजनराजको ‘मायालु तिमी २’ युट्युव ट्रेण्डिङमा (भिडियो सहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । पल शाह र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको ‘मायालु तिमी २’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर, तथा दिनेश थपलियाको शब्द र गायक शिवाकोटीको संगीत रहेको छ ।



    म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कासहित एञ्जल राई र अर्विन खड्काको समेत अभिनय देख्न सकिन्छ ।



    भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् भने विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन देख्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार