Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाइ घुससहित पक्राउ गरेकाे छ ।

आयोगकाे कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077