Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री नेम्वाङ भन्छन् : माग राखेर यातायात नचलाउनु अव्यवहारिक

    मन्त्री नेम्वाङ भन्छन् : माग राखेर यातायात नचलाउनु अव्यवहारिक

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

    आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीसँगको भेटमा मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु अव्यवहारिक भएको बताए ।



    उनले अहिलेको समय आन्दोलनमा जस्तै माग राख्ने, पूरा गर्न दबाब दिने र सम्झौता गरेर जाने विषय नभएको पनि दावी गरे ।
    लकडाउन खुकुलो पार्दै जाँदा सरकारले असार २३ गते सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार