Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी

    अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3K
    SHARES

    काठमाडौं। बलिउडका  चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ।

    उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएकोमा अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।



    भारतीय मिडियाका अनुसार, कोरोना  संक्रमण देखिएपछि बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार