काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एव अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।
मन्त्री खतिवडाका अनुसार सरकाले चालकसहित ३ जना यात्रा गर्न पाइने निर्णय गरेको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइने खतिवडाले जानकारी दिए ।
Leave a Reply