२ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय::Best Online News Portal of Nepal

२ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय

२ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय

अनलाइन नेपाल
  • बिहिबार, असार २५ २०७७

  • 5.1K
    SHARES

  • २ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एव अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

    मन्त्री खतिवडाका अनुसार सरकाले चालकसहित ३ जना यात्रा गर्न पाइने निर्णय गरेको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइने खतिवडाले जानकारी दिए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार