Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • २ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय

    २ जना यात्रु राखेर ट्याक्सी चलाउन दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एव अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।



    मन्त्री खतिवडाका अनुसार सरकाले चालकसहित ३ जना यात्रा गर्न पाइने निर्णय गरेको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइने खतिवडाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार