Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ९ सय बढेर ९२ हजार ४ सय पुग्यो सुनको मूल्य

    ९ सय बढेर ९२ हजार ४ सय पुग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

    अन्तर्राष्ट्रिय बजारमै बढेको सुनको मूल्यको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।



    आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार