Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जापानको बाढीमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

    जापानको बाढीमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । जापानमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको हो ।

    बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अन्य १० जना अझै पनि बेपत्ता छन ।



    बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । एजेन्सी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार