Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवाह भएको पाँच दिनमै युवतीद्वारा आत्महत्या

    विवाह भएको पाँच दिनमै युवतीद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक महिलाले बुधबार बिहान आत्महत्या गरेकी छिन् ।

    पाँच दिनअघि मात्र विवाह गरेकी २६ वर्षीया निर्जला भण्डारीले छतबाट हाम फालेर अ‌ात्महत्‍या गरेको प्रहरीले जनाएको छ।



    घटनालगत्तै निर्जलालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।



    बुढानिलकण्ठ नगरपालिकाकी निर्जलाको असार १३ गते कोटेश्वरका पराजुली थरका युवकसँग विवाह भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार