Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि गंगालालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित मुटु परीक्षणका लागि अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदय केन्द्र पुगेका हुन्’, उनले भने।

यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077