Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घाँस काट्न जाँदा भिरबाट लडेर दुई जनाको मृत्यु

काठमाडौं । भिरबाट लडेर दार्चुलामा २ जनाको मृत्यु भएको छ ।

मार्मा गाउँपालिका–४ थामुकी ३५ वर्षीय भागरथी महरा र शैल्यशिखर नगरपालिका–४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार घाँस काट्दै गर्दा भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077