Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट

काठमाडौँ — राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए

उक्त कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, पुनर्निर्माण, विज्ञान प्रयोगशाला निर्माण, शिक्षकलाई तालिम, खेलकुद मैदान र भवन निर्माणलगायतका काम गरिने मन्त्री खतिवडाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077