Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिएसपीहरुको सरुवा, महाराजगञ्जमा रोशन खड्का

काठमाडौं । प्रहरी प्रधान कार्यालयलले १४४ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरूवा तथा पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको हो भने ८४ डीएसपीको सरुवा गरेको हो ।

जसअनुसार महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दक्ष बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दलगायतको सरूवा भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077