Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ११ अर्ब बढी रूपैयाँ विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन
गरिएकाे जानकारी दिए।

उनले कोरोनाभाइरसको प्रभावका कारण पर्न जाने असहज परिस्थित एवं रोजगारी वृद्धिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाइएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077