Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटन पुनःस्थापनाका लागि १ अर्ब बढी बजेट बिनियाेजन

काठमाडौं । पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि सरकारले १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विशेष पहल गर्ने बताए ।

कोरोनाका कारण चैतयता पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रलाई सबैभन्दा बढी रोजगारी सिर्जना हुने क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077