Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना त्रास : बूढानीलकण्ठ र तारकेश्वरमा कडा सतर्कता

    कोरोना त्रास : बूढानीलकण्ठ र तारकेश्वरमा कडा सतर्कता

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र सिल गरिएको छ।

    तारकेश्वर नगरपालिकामा भने प्रवेश निषेध गरिएको छ । संक्रमित युवती सर्लाही रामनगरकी हुन् भने नलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ ।



    युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ ।



    तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । उक्त क्षेत्रमा राहत वितरण र खाना खुवाउने कार्य स्थगित गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार