Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या २५० होइन २४५ नै हो : स्वास्थ्य मन्त्रालय

    कोरोना संक्रमितको संख्या २५० होइन २४५ नै हो : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रायले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ ।

    यस अघि २५० जना पुगेको जानकारी गराएपनि भुलसुधार गर्दै २४५ नै भएको जनाएको हो ।



    मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ –‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोटिङ भएको जानकारी गराउन चाहन्छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार