Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेपछि खोजी तिब्र

    दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेपछि खोजी तिब्र

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

    संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको छ ।



    अस्पतालले भने उनीहरुको खोजीकार्य भइरहेको जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार