Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बढुवा भएका १० जना डीआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । गत चैत्र २८ गते एसएसपीबाट डीआईजी बढुवामा सिफारिस भएका नेपाल प्रहरीका १० जना अधिकृतले आज डीआईजीको दर्ज्यानी चिन्ह लगाएका छन्।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपी ठाकुरप्रसाद ज्ञवाली डीआईजीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन ।

डीआईजीको दर्ज्यानी चिन्ह लगाउनेहरुमा क्रमश: घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी रहेका छन्। उनीहरुको पदस्थापन भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077