काठमाडौं । नेपालमा पनि नोवेल कोरोना (कोभिड–१९) को संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका सार्वनिक स्थालहरुमा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालिएको छ।
१ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएका महानगरपालिकाले जनाएको छ ।
अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजार, सार्वजनिक स्थानहरुलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो।
Leave a Reply