Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • कोरोनाको संक्रमण रोक्न काठमाडौंमा कीटनाशक औषधि छरिदै

    कोरोनाको संक्रमण रोक्न काठमाडौंमा कीटनाशक औषधि छरिदै

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 4.3K
    SHARES

    काठमाडौं । नेपालमा पनि नोवेल कोरोना (कोभिड–१९) को संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका सार्वनिक स्थालहरुमा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालिएको छ।

    १ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएका महानगरपालिकाले जनाएको छ ।



    अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजार, सार्वजनिक स्थानहरुलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार