Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जवाफ दिन सर्वोच्च पुगे आईजीपी ज्ञवाली

काठमाडौं । आईजीपी ठाकुर ज्ञवाली अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुँदा प्रहरीले पुनः पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्न आईजीपी ज्ञवाली सर्वोच्च पुगेका हुन् ।

अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले प्रहरीको लिखित जवाफ माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077