Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेपालमा कोरोना भाइरस संक्रमण छैन : अर्थमन्त्री

    नेपालमा कोरोना भाइरस संक्रमण छैन : अर्थमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपालमा कोरोना भाइरस संक्रमण नरहेको बताएको छ ।

    बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको जानकारी गराउँदै नेपाल कोरोना भाइरसबाट संक्रमण नभएको वताएका हुन ।



    खतिवडाले मुलुकभित्र कोरोनाको संक्रमण नदेखिएकाले बाहिरबाट हुन सक्ने संक्रमणमा ध्यान दिएको बताए । कोराना भाइरसबाट संक्रमित मुलुकबाट आउने यात्रुहरूलाई बढी निगरानीमा राख्नुपरेको पनि उनले वताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार