Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महोत्तरीमा व्यक्तिमाथि गोली प्रहार

काठमाडौं – महोत्तरीमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हाे।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको बताए । उनका अनुसार आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको छ । डीएसपी बुढाथोकी भने,'घटना कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077