Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकाले खोल्यो कामदार भिसा

    अमेरिकाले खोल्यो कामदार भिसा

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । अमेरिकाले कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गतेसम्म दर्ता गर्ने समय तोकिएको छ ।

    हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार