Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने महाशाखाको फन्दामा

    अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गर्दै ठगी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    महाशाखाका पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का रहेका छन् ।



    महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार आफू दूतावासको एक्जुकेटिभ म्यानेजर भएको दावी गर्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा अड्का पक्राउ परेका हुन् । खड्कामाथि थप अनुसन्धान भइरहेको प्रमुख थापाले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार