Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने महाशाखाको फन्दामा

    अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गर्दै ठगी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    महाशाखाका पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का रहेका छन् ।



    महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार आफू दूतावासको एक्जुकेटिभ म्यानेजर भएको दावी गर्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा अड्का पक्राउ परेका हुन् । खड्कामाथि थप अनुसन्धान भइरहेको प्रमुख थापाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार