Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार लागिरहेको बताएका छन् ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भए ।



    सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार