Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • लोकेन्द्रवहादुर चन्द

    काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए...