Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अन्तराष्ट्रिय

      जापान । जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो ।...

      अन्तराष्ट्रियबाट चर्चित