Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • साइबर सेनाको नाम फेरेर साइबर सर्कलको घोषणा

    साइबर सेनाको नाम फेरेर साइबर सर्कलको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

    एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार