Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • स्वीडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

    स्वीडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । स्वीडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । स्वीडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

    निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन्।



    संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।



    नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार