Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ ।



    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार