Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मधेशी कोटाबाट उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    मधेशी कोटाबाट उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    नवलपुर । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।



    निर्वाचन समितिका अनुसार चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।



    चोधरी कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार